global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता लेखकको रिट हेर्दाहेर्दैमा

पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता लेखकको रिट हेर्दाहेर्दैमा

पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता लेखकको रिट हेर्दाहेर्दैमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्दाहेर्दैमा परेकाे छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

आइतबार दिउँसोदेखि सुरु भएकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु