global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज लाओसको सामना गर्ने भएको हो ।

यो खेल लाओसको भियन्टियानमा रहेको लाओ राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ५: ४५ बजेदेखि शुरु हुदैछ ।

लाओसविरुद्ध खेल्न एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल(गोलकिपर), योगेश गुरुङ र युवराज खड्का रहेका छन् ।

 

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु