global ime bank Long Banner Ad

गृहपृष्ठ कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (भिडियो सहित)

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (भिडियो सहित)

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (भिडियो सहित)

जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् ।

उनीहरुले जनताको अधिकारःकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायो सरकार किन डरायो, सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमिलाई कति गर्नु कर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु