गृहपृष्ठ काठमाडौं–१ मा रञ्जुको विजयी र्यालीका दृश्यहरु
काठमाडौं–१ मा रञ्जुको विजयी र्यालीका दृश्यहरु
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्याली निकालिएको छ ।
विजयी र्यालीमा रास्वपाका नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका छन् ।

प्रकाशित समय : १४:३८ बजे



















