nmb bank

गृहपृष्ठ प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु