गृहपृष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

शुक्रबार काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु