गृहपृष्ठ ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु

ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु

ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु

चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ।

सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन्। यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु