global ime bank Long Banner Ad

गृहपृष्ठ बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु