गृहपृष्ठ दुविधा हटाइदिन निर्वाचन आयोगलाई गगन थापाको अनुरोध

दुविधा हटाइदिन निर्वाचन आयोगलाई गगन थापाको अनुरोध

दुविधा हटाइदिन निर्वाचन आयोगलाई गगन थापाको अनुरोध

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस गरिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा आफैँ निर्वाचन आयोग पुगेका थिए ।

सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष थापाले यस्तो अनुरोध गरेका हुन् ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु