गृहपृष्ठ हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त
हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त
काठमाडौं । हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त भएकी छन् । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ बस्ने पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित समय : १६:३८ बजे



















