global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फलेवास नगर अस्पताल निर्माण सुरु

फलेवास नगर अस्पताल निर्माण सुरु

फलेवास नगर अस्पताल निर्माण सुरु

एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो ।

अस्पताल भवन नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ ।

नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुई तले हुनेछ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

 

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु