global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

कर्णाली याक्स स्पोट्स प्रा.लि.ले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए ।

यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ । कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको थियो । वाट र डाउडले भने पहिलो पटक एनपीएल खेल्नेछन् ।

 

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु