global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ इक्रा नेपालको साधारणसभा मंसिर ३ गते, ४७.३१% नगद लाभांश प्रस्ताव

इक्रा नेपालको साधारणसभा मंसिर ३ गते, ४७.३१% नगद लाभांश प्रस्ताव

इक्रा नेपालको साधारणसभा मंसिर ३ गते, ४७.३१% नगद लाभांश प्रस्ताव

इक्रा नेपाल लिमिटेडले आगामी मंसिर ३ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले जारी गरेको सूचना अनुसार सभामा लाभांश वितरणदेखि लिएर सञ्चालक समिति निर्वाचनसम्मका विविध एजेन्डामाथि छलफल हुने छ।

सभामा प्रस्तुत हुने प्रमुख प्रस्तावहरूमध्ये हाल कायम चुक्ता पूँजीको ४७.३१ प्रतिशतका दरले  ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य रहेको छ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकम समेत समावेश हुनेछ।

 

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु