गृहपृष्ठ आज विश्व मुटुरोग दिवस मनाइँदै

आज विश्व मुटुरोग दिवस मनाइँदै

आज विश्व मुटुरोग दिवस मनाइँदै

काठमाडौ । विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

म्यलुत ःष्कक ब द्यभबत भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु