गृहपृष्ठ अर्थमन्त्रीसमक्ष बीमा  प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्रीसमक्ष बीमा  प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्रीसमक्ष बीमा  प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्ने ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु