global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ यति एयर धारा नेपालगन्ज म्याराथनको पार्टनर

यति एयर धारा नेपालगन्ज म्याराथनको पार्टनर

यति एयर धारा नेपालगन्ज म्याराथनको पार्टनर

यति एअर धारा नेपालगन्ज म्याराथनको पार्टनर बनेको छ । यही मंसिर ६ गते हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरूमा यति एयरलाइन्सले सघाउने गरी सम्झौता भएको हो ।

यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे ।

म्याराथनहरूमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । धारा नेपालगन्ज म्याराथन ११ वर्षदेखि निरन्तर सन्चालन हुँदै आएको छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु