nmb bank

गृहपृष्ठ असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन १ असोजमा बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु