global ime bank Long Banner Ad

गृहपृष्ठ आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको हो ।

अर्थ समितिको बैठक ११ बजे बस्दैछ भने बैठकमा बार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको बार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यस्तै दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित समय : ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु