global ime bank Long Banner Ad

गृहपृष्ठ एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।

४ लाखसम्म ८ छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स८, र निःशुल्क निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर८ प्राप्त हुनेछ । यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथली शोरूममा उपलब्ध हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस भ्ख्, एमजी एसछ इभी, एमजी विन्डसर इभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु