global ime bank Long Banner Ad

गृहपृष्ठ दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।

साथै उक्त समयावभिधित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु