global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय

सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय

सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ देखि सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान र बोर्ड/समिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै आगामी आव देखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको हो ।

नयाँ आव देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नुपर्ने मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ । अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु