global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बाख्रा चराउँदै गरेकी महिलालाई पहिरोले पुर्यो, लिखुतामाकोशीकी एक महिला गम्भिर घाइते

बाख्रा चराउँदै गरेकी महिलालाई पहिरोले पुर्यो, लिखुतामाकोशीकी एक महिला गम्भिर घाइते

बाख्रा चराउँदै गरेकी महिलालाई पहिरोले पुर्यो, लिखुतामाकोशीकी एक महिला गम्भिर घाइते

रामेछापमा बाख्रा चराउँदै गरेकी एक महिला पहिरोमा परि गम्भीर घाईते भएकी छिन् ।

लिखु तामाकोशी गाउँपालिका–२ की ५८ वर्षीया लिङमा तमाङ पहिरोमा पुरिएर गम्भीर घाईते भएकी हुन् । हिजो बाख्रा चराउन गएकी तमाङलाई एक्कासी पहिरोले पुरेको थियो । पहिरोले पुरिँदा उनको ढाँड, दाहिने पाखुरामा चोट लागेको रामेछाप प्रहरीले जनाएको छ ।

पहिरोमा पुररिएर गम्भीर घाईते भएकी तमाङलाई हिजै काठमाडौं लगी पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु