global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए। नोभीकोभले आयोजना गरेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु