global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।

 

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु