global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली

बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली

बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन–मंगलबजार क्षेत्रमा शान्ति र्यालीको आयोजना गरिएको छ ।

स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज अर्थात सोमबारका दिन बौद्ध धर्मावलम्बीले विशेष रुपमा मनाउने गर्दछन् ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु