गृहपृष्ठ राष्ट्रपति र प्रचण्डबिच भेटवार्ता
राष्ट्रपति र प्रचण्डबिच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता भएको छ।
सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रकाशित समय : १७:३५ बजे