global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण

विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण

विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण

मुगु । विश्व रेडक्र दिवस ८ मे २०२५ को अवरसमा नेपाल रेडक्रस सोसाईटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवरलाई राहातका सामाग्रीहरु वितरण गरेको छ ।

मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल,१ कम्बल,क्यटिस,१रसि,१ स्टिलको थाल,१ गिलास,खान पकाउने भाडा १,कपडा,डाडुपनिया १,१, वितरण गरिएका छन् ।

यसैगरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल तत्कालको केही राहातको लागि विश्व रेडक्रस दिवसको अवसरमा वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।

प्रकाशित समय : ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु