global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक बस्दैँ

कांग्रेस संसदीय दलको बैठक बस्दैँ

कांग्रेस संसदीय दलको बैठक बस्दैँ

सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ । हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु