global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भयो ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको छ ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु