पोखरा स्थित विन्दावासिनी मन्दिरको सन्ध्याकालीन आरती (फोटोफिचर)
वि.सं.२०८२ वैशाख २ मंगलवार १९:११
shares

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यहाँ हरेक शनिबार साँझ आरती हेर्ने भक्तजनहरुको भिड लाग्ने गरेको छ । पोखराको धार्मिक तथा पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिरमा हिजो नयाँ वर्षको अवसरमा सन्ध्याकालीन आरती गरिएको थियो । विन्ध्यवासिनी भगवती कालीको अवतार हुन् । 
























