global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संघीय संसदका दुई समितिको बैठक बस्दैँ

संघीय संसदका दुई समितिको बैठक बस्दैँ

संघीय संसदका दुई समितिको बैठक बस्दैँ

संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् ।

सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

प्रकाशित समय : ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु