global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु