गृहपृष्ठ प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन ।
आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुदैँछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १४ः०० बजे हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा सहभागी हुनेछन् ।
प्रकाशित समय : १४:५५ बजे



















