global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेशस्तरीय चेस प्रतियोगिता

प्रदेशस्तरीय चेस प्रतियोगिता

प्रदेशस्तरीय चेस प्रतियोगिता

विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ ।

चेसलाई प्रदेशस्तरमा प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसँगै पदक प्रदान गरिने छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रकाशित समय : ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु