global ime bank Long Banner Ad

गृहपृष्ठ मुगुमा पायल्स रोगका बिरामीको संख्या बढ्यो

मुगुमा पायल्स रोगका बिरामीको संख्या बढ्यो

मुगुमा पायल्स रोगका बिरामीको संख्या बढ्यो

मुगु आयुर्बेद कार्यालयले गमगढीमा सन्चालन गरिरएको पायल्स, फिसर फिष्टुला रोगका बिरामीहरुका लागि तीन दिने स्क्रिनिङ तथा उपचार शिविरमा चेकजाच गर्दा सबैभन्दा बढी पाइल्सका बिरामीहरु फेला परेका छन् ।

छाँयानाथ रारा नगरपालिका र आसपास क्षेत्रमा बस्दै आएका स्थानीय तीनसय १४ जनाको चेकजाचमा तीन दिनमा ८५ जनाको पायल्स(मलद्धारमा समस्या)का विरामी भेटिएका थिए

जसमध्ये दुई जना महिलाको पाइल्सको अप्रेशन गरिएको छ भर्ने एक जना पुरुषको फिष्टुलाको अप्रेशन गरिएको छ ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु