global ime bank Long Banner Ad

गृहपृष्ठ ‘माइक्रोसफ्टले किन्न सक्छ टिकटक’

‘माइक्रोसफ्टले किन्न सक्छ टिकटक’

‘माइक्रोसफ्टले किन्न सक्छ टिकटक’

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार खरीद गर्न सक्ने संकेत दिएका छन् ।

ट्रम्पले टिकटक खरीद गर्न लाग्ने बोलीहरूको होड हेर्न चाहेको बताएका छन् । एक प्रश्नको जवाफ दिँदै उनले भने, ‘म भन्छु हो । टिकटकमा धेरै रुचि छ ।’

गत हप्ता ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो । यस अवधिमा उनीहरूले अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्छ। यदि यस्तो भएन भने यसमा प्रतिबन्ध लगाइने आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु