गृहपृष्ठ साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत नगद लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत नगद लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत नगद लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु