global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले केन्द्रिय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटको समय

एमाले केन्द्रिय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटको समय

एमाले केन्द्रिय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटको समय

नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत बिषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

जारी बैठकमा सबै केन्द्रिय सदस्यले बोल्न पाउने ब्यवस्था गरिएको छ । र, हरेक केन्द्रिय सदस्यलाइ ३–३ मिनेटको समय छुटाइएको छ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु