global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा सिमसिम बर्षा, चिसो बढने

काठमाडौंमा सिमसिम बर्षा, चिसो बढने

काठमाडौंमा सिमसिम बर्षा, चिसो बढने

काठमाडौं उपत्यकामा यतिखेर बर्षा भईरहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो ।

अहिले काठमाडौंमा सिमसिम पानी परिरहेको छ, कार्यालयवाट निस्कन लागेकाहरु कतिपय स्थानमा पानीका कारण रोकिन पुगेका छन् ।

पश्चिमी वायुको प्रभावले पानी परेको मौसम बिज्ञान बिभागले जनाएको छ । मंगलबार साँझ बर्षा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढन सुरु गरेको छ ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु