गृहपृष्ठ अमेरिकालाई दियो नेपालले १७१ रनको चुनौती, शतक बनाउन २ रनले चुके कुशल
अमेरिकालाई दियो नेपालले १७१ रनको चुनौती, शतक बनाउन २ रनले चुके कुशल
अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।
प्रकाशित समय : ०७:३६ बजे



















