global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन बोलाउन माग गरेको हो ।

रास्वपाले सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुद्दामा घोषित प्रतिबद्धता पूरा गर्न सरकारले प्रारम्भिक संकेतसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

 

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु