global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपतिस्थित धर्मशाला काठमाडौं महानगरले दसैंपछि सञ्चालन गर्ने

पशुपतिस्थित धर्मशाला काठमाडौं महानगरले दसैंपछि सञ्चालन गर्ने

पशुपतिस्थित धर्मशाला काठमाडौं महानगरले दसैंपछि सञ्चालन गर्ने

काठमाडौं महानगरपालिकाले दसैंपछि पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालन तथा व्यवस्थापन गर्ने भएको छ ।

पशुपति क्षेत्रभित्रको धर्मशाला र गौशाला सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले बुधबार कार्यालय सुरु गर्न खोज्दा मारवाडी सेवा समिति नेपालको अवरोध जनाएपछि दसैंपछि सुरु गरिने महानगर ८ का वडाध्यक्ष आशामान संगतले जानकारी दिए ।

असोज २२ गते महानगर र पशुपति क्षेत्र विकास कोषबीच पशुपति क्षेत्रमा रहेको धर्मशालाभित्रको धर्मशाला र गौशाला व्यवस्थापन गर्न सम्झौता भएको थियो । सोही सम्झौताअनुरुप बुधबार महानगरले पशुपति क्षेत्रभित्र कार्यालय सुरु गर्न खोज्दा समितिले विरोध जनाएका थिए ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु