गृहपृष्ठ इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिन लागेको छ ।
इन्द्रसरोवर ड्याम शुक्रबार साँझ नै भरिने भएपछि ढोका खोल्न लागिएको हो । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोका खोल्नुपर्ने अवस्था आएको छ ।
प्रकाशित समय : १८:२२ बजे