global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरवार स्थित समितिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

प्रकाशित समय : ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु