गृहपृष्ठ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुको लागि ८७ हजार २९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्युनतम मुल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको हुंदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढि मूल्यमा सेयर खरीदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।
प्रकाशित समय : १०:४७ बजे



















