गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र
2017-photo(c)narayan maharjan
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।
विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरू उम्किने गरेका थिए ।
प्रकाशित समय : १७:०८ बजे



















