काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशीको लोक सेवा आयोग अध्यक्षमा गुरागाईँ नियुक्त

3.63K
shares

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईँ नियुक्त भएका छन् । उनी नेपाल सरकारका पूर्वसचिव हुन् ।

आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो ।

लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरेको आयोगका सूचना अधिकारी केदारनाथ रिजालले बताए ।