global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।

सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु