nmb bank

गृहपृष्ठ वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३/३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु