nmb bank

गृहपृष्ठ चैत २८ गतेसम्म नवीकरण गर्दा ३५ प्रतिशत छूट

चैत २८ गतेसम्म नवीकरण गर्दा ३५ प्रतिशत छूट

चैत २८ गतेसम्म नवीकरण गर्दा ३५ प्रतिशत छूट

चैत २८ गतेसम्म नवीकरण गर्दा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका विलम्ब शुल्कमा ३५ प्रतिशत छूट दिइरहेको छ । कम्पनीले चैत २५ गतेसम्मका लागि यो सुविधा तोकेको थियो ।अब तीन दिन म्याद थप्ने निर्णय गरेको हो ।

बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । विलम्ब शुल्कमा छूट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमा शुल्क छूट रकम समर्पण रकममा कटाइने तथा २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छूट लागू नहुने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु